B.B.S दोस्रो बर्षको परिक्षा फारम भर्ने सम्बन्धमा
३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन
Read moreभौतिक रुपमा कक्षा सन्चालन सम्बन्धमा ।
T.U को सुचना तथा निर्देशन अनुसार भौतिक रुपमा कक्षा सन्चालन गर्नुपर्ने भयकोले यस जनप्रकाश बहुमूखी क्याम्पसले सन्चालन गर्दै आयको Online कक्षा परिवर्तन गरी भौतिक रुपमा कक्षा सन्चालन गर्न गाई रहेको जानकारी गराइन्छ ।
Read moreNotice
लामो समय देखि बन्द बन्दिको अबस्थामा भौतिक रुपमा उपस्थित भइ नियमित रुपमा कक्षाहरु सन्चालन गर्न नसकेको अबस्थामा जनप्रकाश बहु्मुखि क्याम्पसले Online Classes अन्तर्गत मिति २०७७-०६-०१ गते देखि लागुहुने गरि Online Classes सन्चालन गर्ने निर्णय गरिएको छ। यस सम्बन्धमा कुनै जानकारि लिनु परेमा क्याम्पस प्रसाशन वा मोबाइल न ९८४६०१४२८२ मा सम्पर्क गर्न सुचना गरिन्छ ।
Read morePage 10 of 13